प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

२०७९ जेष्ठ २०, शुक्रबार ००:१८ गते २०७९ जेष्ठ २०, शुक्रबार ००:१८ गते २०७९ जेष्ठ २०, शुक्रबार ००:१८ गते

काठमौं, जेठ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैनशान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा ानवअधिकारको सरक्षण गर्दै प्रहरी संगठन अझ आक्रमक रूपमा प्रस्तुत हुने उल्लेख गर्दउहाँले प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारातमक कार्यहरूबाट सुधारको संकेत देखापरेको र आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताउनुभयो ।

प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्सम्पादनमूल्याकनयत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले एन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति समेत गठन गर प्रकृया अगाडि बढाइएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीहरूबाट भएको सकारत्मक ूमिका निर्वाहप्रति आभार व्यक्त गर्दै प्रहरी संगठनको ्रीवृद्धि तथा सुृढिकरणको लागि आगादिनमा समेतञ्चारजगतबाट रचनातमक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उहाँले र्चा गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

काठमौं, जेठ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न तस्करीएवम् अवाञछित तिविधिको साथै माजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरूठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथामातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहर, मातहत ट्राफि प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनासुरक्षा व्यवस्था मजबुत नाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । तस्करी, प्रृतिक ्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीाको नीतिलाई अलम्बनगरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा उहाँले ोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्न मातहतका कर्मचारीहरू कुनै पनि पराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन दिनुभयो । हालै एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको ूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उहाँले जानकारी दिनुभयो

ार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटजिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो जिल्लाक न्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् ुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभएको थियो ।Press meet 2079-02-19

कार्यक्रममा नेपाल प्रहरी प्रध कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विरटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी. लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *