५० केजी चार सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ

२०७९ जेष्ठ २०, शुक्रबार १०:५७ गते २०७९ जेष्ठ २०, शुक्रबार १०:५७ गते २०७९ जेष्ठ २०, शुक्रबार १०:५७ गते

मकवानपुर, २० जेठ​ – ​हेटौडा उपमहानगरपालिका-१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत सितामणि थानाबेला१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बस्तिपुरबाट हेटौडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोराम लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *