बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ २०, शुक्रबार २३:४९ गते २०७९ जेष्ठ २०, शुक्रबार २३:४९ गते २०७९ जेष्ठ २०, शुक्रबार २३:४९ गते

काठमाडौं, २० जेठ – ंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरमध्येपुर ठिमी नगरपालिका-६ बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका- सल्ले ठेगाना भएका ५१ वर्षीया ईन्द्र कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ंकिङ कसूर मुद्दमा उच्च अदालत पाटनको २०७९ वैशाख गतेको फैसलाले िन कैद र १६ लाख हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । राईले ०७७ माघ २४ गते आफ्नो बैंखातामा पर्याप्त रकम नभएको जानी-जानी ग्लोवल आईएमबैंक लिमिटेड भक्तपुर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको  ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।

यसगरी ंकिङ कसूर मुद्दाका फरार प्रतिवादीकागेश्वरिमनोहरा नगरपालिका१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ैशाख ४ गतेको फैसलाले १ महिना कैद र करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

उनहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश रिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *