बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ २४, मंगलवार १८:१३ गते २०७९ जेष्ठ २४, मंगलवार १८:१३ गते २०७९ जेष्ठ २४, मंगलवार १८:१३ गते

काठमाडौं, २४ जेठ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू ठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ ठेगाना भएकी ४२ वर्षीय कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-ठेगाना भएकी ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनबाट २०७६ फागुन ६ गतेको फैसालाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना तथा लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रपैयाँ जरिवान ठहर भएको थियो नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीलेवितालाई काठमाडौं कालोपु र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनीजानीजानी पीडिलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालले उक्त फैसाला गरेको हो ।

उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *