मृत अवस्थामा फेला

२०७९ जेष्ठ २४, मंगलवार १८:२५ गते २०७९ जेष्ठ २४, मंगलवार १८:२५ गते २०७९ जेष्ठ २४, मंगलवार १८:२५ गते

काठमाडौं, २४ जेठ – सुर्खेत, गुर्भाकोट नगरपालिका-५ मेकबेतनी बस्ने धनबिर बिको छोरी वर्षीया गृष्मा बि घर नजिकैको जंगलमा बारीको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । हजुरआमासनिबार भोजमा गएकोमा हजुरआमा घरमा आएको र नातिन घरमा नआएपछि खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कामाडौं महानगरपालिका-४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृअवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामफेला परेकन्

डोल्पा, जगदुल्ला गाउँपालिका-२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपि भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *