अवैध लागूऔषध सहित तीन जना पक्राउ

२०७९ जेष्ठ २५, बुधबार २३:४२ गते २०७९ जेष्ठ २५, बुधबार २३:४२ गते २०७९ जेष्ठ २५, बुधबार २३:४२ गते

काठमाडौं,२५ जेठ – रौतहट, चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२वर्षीय पनिलाल दासलाई अवैध लागऔषध िलोग्रामगाजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा लाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई राखेको उक्त गाँजाबरामद गरी उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, रेन्द्रनगर नगरपालिका-विहानी टोलबाट १ सय ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका चिसापानी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यरोजिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय हेम खत्रीलाई ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको भन्ने चनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालबाट खटिएकोप्रहरीले घर तलासी गर्दा उक्त लागऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *