जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९ जेष्ठ २७, शुक्रबार २०:४३ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४३ गते २०७९ जेष्ठ २७, शुक्रबार २०:४३ गते

काठमाडौं, जेठ​ – र्तिपुर नगरपालिका-४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने चनाको आधारमा प्रहरी वृत्तर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार सय रुपैयाँ र ३ बुक तास सहितफेला पारी पक्राउ गरेको हो ।

यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *