बरालको निर्देशनमा ´गयौं मलाई ढाटि` बोलको गित सार्वजनिक

२०७९ जेष्ठ २८, शनिबार १२:०३ गते २०७९ जेष्ठ २८, शनिबार १२:०३ गते २०७९ जेष्ठ २८, शनिबार १२:०३ गते

काठमाडौं २८ जेठ/ महेन्द्रराज बरालको प्रस्तुति रहेको´ गयौं मलाई ढाटि` बोलको गित सार्वजनिक भएको छ।

ऋषि बराल सिर्जन को निर्देशन र मणिराम बरालको निर्माण रहेको यस गितमा डिपि खनालको शब्द,नवीन कार्कीको संगित,बिशाल निरौलाको एरेन्ज र महेन्द्रराज बरालको स्वर रहेको उक्त गितको भिडियोमा मोडेल स्मारिका ढकाल,सुबास बचगाई र कुन्दन गुप्ताको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गितको भिडियो लाई राजेश घिमिरेले छायांकन र अमृत चापागाईंले दृश्य सम्पादन गरेका छन् ।गितको भिडियो लाई महेन्द्र राज बरालको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।गितको भिडियोमा प्रेम संगै बिछोडको कथालाई प्रस्तुत गरेको देखिन्छ।
हेर्नुहोस् गितको पूरा भिडियो…..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *