ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ २८, शनिबार १६:११ गते २०७९ जेष्ठ २८, शनिबार १६:११ गते २०७९ जेष्ठ २८, शनिबार १६:११ गते

कास्की, जेठ – ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिकनगरपालिका७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सनालाईबिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु भनी धाक धम्की दिई ५०लाफिरौती रकम माग गरेको र पीडितले लाख दिएकोमापुन: पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाटखटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सनालाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट पराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसमा दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *