अवैध लागूऔषध सहित पक्राउ

२०७९ असार ५, आईतवार २२:३० गते २०७९ असार ५, आईतवार २२:३० गते २०७९ असार ५, आईतवार २२:३० गते

काठमाडौं, ५ असार – कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट करिब २ स२० मिलिग्राम अवैध लागूऔषध कालो ेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका-९ बस्ने ३१ वर्षीय रबिन शाहीबेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । प्ररी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउराल बस्ने रित बहादुर राईलाई करिब २ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेषसूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीलेजाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको ह

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *