जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९ असार ५, आईतवार २२:३२ गते २०७९ असार ५, आईतवार २२:३२ गते २०७९ असार ५, आईतवार २२:३२ गते

काठमाडौं, ५ असार – नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेकअवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त प्यालेसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय नयाँबेलहनीबाखटिएको प्रहरीले उनीहरुलाई नगद लाख हजार सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ टुडा बस्ने ३८ वर्षीय फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा फन बाहदुर लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको रमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद लाख ११ हजार सय ५५ रुपयाँ र बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *