काठमाडौं, ५ असार – सुनसरी, कोशी गाउँपालिका- स्थित कोशी नदको किनारामा रामधुनी नगरपालिका-१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबामृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा ोही नगरपालिका-३ बस्ने ५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना चोकस्थित ना.६ ख ३३७२ नम्बरको ट्रकित्र सुतिरहेकाोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका-२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका-१२ बस्ने ६२ वर्षीरुप बहादुर बि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपनेही, सिद्धार्थनगर नगरपालिका-स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका-२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, भिमफेदी गाउँपालिका-८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *