गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२०७९ असार ६, सोमबार १३:४४ गते २०७९ असार ६, सोमबार १३:४४ गते २०७९ असार ६, सोमबार १३:४४ गते

काठमाडौं, ६ असार – आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयजित शिविर तथा उत्प्रेणा कार्यक्रम (योग) सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ृहमन्त्री खाणले मानवताको लागि योग भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलितस्वस्थ राखी सकारत्मक सोच विकास गर्ने चर्चा गर्नुभयो ।

ृहमन्त्री खाणले विविध कारणले मानव जवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन््रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राख तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकरी सिद्ध भएको उल्लेख गर्नुभयो ।

ृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो । योअभ्यासलाई प्रशिक्षणमा समित नराखी आफ्नो व्यक्तिगत एवं व्यवसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो,योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नियमित यग अभ्यासले शरीर रमस्तिष्कलाई चुस्त, सफूर्त राखी मानिसक तथा शीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्धत गर्ने बताउनभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, सकारात्मक सोचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ

मानवताको लागि योग भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवसउने ्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजनिको उल्लर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी पेशामा योगको महत्वलाई मध्यनजर गरी नेपाल प्रहरीका विभिन्न तालिम ाठ्यक्रममा योगलाई समेत समावेश गरिएको बताउनुभयो ।

कार्यक्रमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलेृहमन्त्री बालकृष्ण खाणलाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । साथै उहाँले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र समितिका युवा संयोजक लोक नाथ खनाललाई समे कृतज्ञताको चिनो प्रदान गर्नुयो ।

पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग पिठका ट्रष्टि शालिक राम सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनुका साथै पतंजली सेवा श्रमका बालबालिकहरूले विशेष प्रस्तुती गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनाम पतंजली योग समिति नेपाले संचालन गरेको शिविर तथा उत्प्रेणा कार्यक्रममा प्रमुख अतिथि लगायतृह सचिव टेकनारायण पाण्डे, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमत संघकी अध्यक्ष,ृहमन्त्रालयका सहचिव, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् ोग गुरूहरू,रिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागित रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *