जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ

२०७९ असार ७, मंगलवार १७:१८ गते २०७९ असार ७, मंगलवार १७:१८ गते २०७९ असार ७, मंगलवार १७:१८ गते

काठमाडौं, ७ असार – २४ वर्षीया महिलालाई जबरजस्ती कणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरीरार रहेकअभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे,, आशिष भन्ने ३० वर्ष बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाजेठ २९ गते आफूलाईोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लारुपैया,दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शन्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रमा उनलाई पक्राउ गरेको हो

नी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *