सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०७९ असार ९, बिहीबार १३:०१ गते २०७९ असार ९, बिहीबार १३:०१ गते २०७९ असार ९, बिहीबार १३:०१ गते

९ असार, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन, तेजावी र चाँदीको मूल्य क्रमशः ९७ हजार ३ सय, ९६ हजार ८ सय र १२ सय ५५ रुपैयाँ प्रतितोला थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *