कर्तव्य ज्यान मुद्दाका अभियुक्त कारागार चलान

२०७९ असार १०, शुक्रबार १२:२८ गते २०७९ असार १०, शुक्रबार १२:२८ गते २०७९ असार १०, शुक्रबार १२:२८ गते

जिल्ला बारा जीतपुर सिमरा ...पा.वडा नं. नगौलटोल बस्ने चिरंजिवि भक्त पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्दिप थापा समे भएको मिति २०७९/०१/३० गते बिहान अं.०३:३० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.६ नगौल स्थित चित्र बहादुर क्षेत्रीको घमा जाहेरवालाको छोरा राकेश भक्तपौडेललाई प्रतिवादी चित्र बहादुर क्षेत्री समेतले मार्ने मनसायले कुटपिट गरी गम्भिर अवस्था बनाई उपचारको लागि अस्पतालतर्फ लगेको अवस्थामा सोही दिन निज राकेश भक्त पौडेलको उपचारकक्रममा मृत्यु भएको र्तव्य ज्यान मुद्दा अनुसन्धानको क्रममा पक्राउ परेका निम्न उल्लेखित प्रतिवादीहरूलाई मुद्दाको सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय बारामार्फत सम्मानित बारजिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित बारा जिल्ला अदालतको मिति २०७९/०३/०९ गतेको आदेशानुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंज तथा बाल सुधारगृह भक्तपुर पठाइएको।

क्राउ अभियुक्त

वीरगंज कारागार पठाइएका प्रतिवादीहरू

जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ६ नगौल टोलमा वस्ने वर्ष २६ को  सन्दिप थापा
जिल्ला बारा  साविक डुमरवाना गा.वि.स. वडा नं.८ घर भई हाल जीतपुरसिमरा उ.म.न.पा.वडा नं.२ फुलवारीटोलमा वस्ने वर्ष ४२ को  के.वी. रिजाल भन्ने  खगेन्द्र रिजाल
जिल्ला बारा  साविक पिप्रा सिमरा गा.वि.स. वडा नं.५ घर भई हाल जीतपुरसिमरा उ.म.न.पा.वडा नं.२ सम्झौता टोलमा बस्ने बर्ष ३५ को उद्धव अधोकारी
जिल्ला बारा  साविक पिप्रा सिमरा गा.वि.स. वड नं.५ घर भई हाल जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ को अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ६ नगौलटोलमा बस्ने वर्ष ५० को चित्रबहादुर क्षेत्री
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष २४ को  सुजन भन्ने सुमन लामा
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं.६ रामवन टाडी टोमा बस्ने वर्ष २६ को राजु अधिकारी
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं.३ शिव मन्दिर टोलमा बस्ने वर्ष ३४ को मसिने मगर भन्ने कुमार मगर
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं.६ नगौल टोलमा बस्ने वर्ष २६ को सुदिप घिमिरे  ।
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ३ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ को सन्तोष खत्री
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष ५० को दुर्गा देवी खत्री
जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं.६ नगौल टोलमा बस्ने वर्ष ५० को संते बछार

बाल सुधार गृह भक्तपुर पठाइएका नाबालिका

थप जानकारीको लागि

प्रवक्ता प्र.ना.. राजेशथापा

जिल्ला प्रहरी कार्यालय बारा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *