काठमाडौं, १० असार – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाकार्यालय र नेपल प्रहरी केन्द्रीविधिविज्ञान प्रयोगशाला महाराजगंको शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गर्नुभएको

केनाकार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, क्यान, प्रयोगशाला र र्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनि काम कारबाहीबारे जानकारी लिनुयो

निरीक्षण पश्चात आयोजित कार्यक्लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केना कार्यालयले दिँदै आएको योगदान महत्वपूरण रहेको बताउनुभयो । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, निरीक्षणको उद्देश्य केनाइन कार्यालको भौतिक पूर्वधारको साथै कर्मचारीको ृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझउन्नत बनाउ पहल गर्नु हो

केनइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरुबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनसमेत गरिएको थियो ।

यसैगरी नेपल प्रहरी केन्द्रीविधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहलेविविध विषयकप्रयोगशालाहरु अवलोकन गर्नुका साथैप्रयोगशालाबाट भएका गतिविधि एवं दैनि काम कारबाहीबारेजानकारी लिनुयो

निरीक्षण पश्चात आयोजित कार्यक्लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरको अहिलेको वस्थामा सबुद प्रमाणित गर्न प्रयोशालको योगदामहत्वपूर्ण हुने बताउनुभयो । प्रयोगशालालाई आधुनिकरण गर्न नयाँ प्रविधिजनशक्ति विकासमा जोड दिइने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेकुमार सिंहले प्रयोगशालाको गतिविधि,ुनौती तथा समस्याहरु एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएक ियो ।

दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *