आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७९ असार १२, आईतवार १२:११ गते २०७९ असार १२, आईतवार १२:११ गते २०७९ असार १२, आईतवार १२:११ गते

अर्घाखाँची, ११ असार – आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारान गाउँपालिका-२ डाँडाकटेरी बस्ने२७ वर्षीय कमल भुषा शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

घर नजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफै ईलाका प्रहरी कार्यालय खनमा आएरजानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *