बालयौन दुरूपयोग गरेको अभियोगमा पक्राउ

२०७९ असार १२, आईतवार १२:१३ गते २०७९ असार १२, आईतवार १२:१३ गते २०७९ असार १२, आईतवार १२:१३ गते

झापा, ११ असार – १३ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेकोअभियोगमा बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *