पहिरोले क्षति

२०७९ असार १३, सोमबार ०७:३१ गते २०७९ असार १३, सोमबार ०७:३१ गते २०७९ असार १३, सोमबार ०७:३१ गते

काठमाडौं, १२ असारकास्की, पोखरा महानगरपालिका१६ सालघारी देउरालीमा शनिबार रातिको अरिरल वर्षाको कारण पहिरो जाँदा सोही ठाउँ बस्नेराम बहादुर मगरको तले घर बगाई पूर्णरुपमा क्षति भएको साथै पहिरोले अर्को वटा घरमा आंशिक क्षति पुर्‍याएको भने १३ जनाको घरजोखिममा रहेको

नुवाकोट, ककनी गाउँपालिका ढुङ्गेन टोलमा शुक्रबार रातिको अविरल वर्षाको कारण टोल माथिको डाँडा भासिँदा १२ वटा घर परिवार उच्चजोखिममा रहेका छन् उनीहरूलाई जनप्रतिनिधि, स्थानिय बासिन्दा प्रहरी टोलीले सोही ठाउँ बस्ने बिष्णु भेटवालको खाली जग्गामा सुरक्षित त्रिपालकोटहरो बनाई सारिएको साथै पहिरोले प्रभावित शिवपुरी गाउँपालिका स्थित वटा घर परिवारलाई सोही ठाउँस्थित आषिश तामाङको घरमासुरक्षित राखिएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *