ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन

२०७९ असार १३, सोमबार ०८:४० गते २०७९ असार १३, सोमबार ०८:४० गते २०७९ असार १३, सोमबार ०८:४० गते

काठमाडौं, १२ असार – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयरामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आइतबार आयोजित एक कार्यक्रमबीच तालिम उद्‍घाटन गर्दै ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यवसायिक, दक्ष एवं सिपयुक्त बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा अनसन्धानको सिलसिलामा वारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई ेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहजुने विचार व्यक्त गर्नुभयो

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार जना,प्रहरी हवल्दा ५ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २४ जना गरी कुल ४४ जना प्रशिक्षार्थीहरुको सहभागितारहेको जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *