एक थान कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०७९ असार २४, शुक्रबार ०९:०० गते २०७९ असार २४, शुक्रबार ०९:०० गते २०७९ असार २४, शुक्रबार ०९:०० गते

बारा, २३ असार – सिम्रौनगढ नगरपालिका-नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखियालाई १ थान कटुवा पेस्तोल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *