अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९ असार ३०, बिहीबार ०९:१२ गते २०७९ असार ३०, बिहीबार ०९:१२ गते २०७९ असार ३०, बिहीबार ०९:१२ गते

काठमाडौं, असार – कैलाली, टिकापुर नगरपालिका-९ स्थित खक्रौलाचेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिनेपदार्थ सहिबर्दिया राजापुर नगरपालिका- बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनाला उक्त पदार्थ सहिेला पारी पक्राउ गरेको हो ।

बारा, महागढीमाई नगरपालिका-१ स्थितबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका-१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गढीमाई मन्दिरको दक्षिण पट्टी शंकास्पद मानिसहरु बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बरियारपुरलागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-६ बड्सारेबाट नियन्त्रित लागूऔषनुरफिन १ सय एम्पुल,डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल थान र १ थान पावर बैङ्क सहित ोही ठाउँ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले ोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सिखर चोक बस्ने ३६ वर्षीय विपिन भन्ने वीर बहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित मगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध सेवन तथा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घरसी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहा, औरही गाउँपालिका-५ स्थितबाट करिब २० केजी अवैध लागूऔषध गाँजा मंगलबार रति प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ दुई वटा जेब्रा झोला बोकी ३ जना मानिसहरु जाँदै गरेको अवस्थामा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *