डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा परेपछि

२०७९ श्रावण २४, मंगलवार १०:२७ गते २०७९ श्रावण २४, मंगलवार १०:२७ गते २०७९ श्रावण २४, मंगलवार १०:२७ गते

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ( मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ।

ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए। ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *