को हुन प्रतिनिधिसभा दोलखाको प्रभावशाली स्वतन्त्र उम्मेदवार राम बहादुर (आर के) सुवेदी ? आफ्नो चुनावी प्रतिबद्धता सहीत सुबेदी
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा न. ७ मा जन्मेका राम बहादुर सुवेदी ( आर के) दुई दशक लामो पत्रकारिता ,चलचित्र उद्योग ,खेलकुद र सामाजिक सेवाको एक गर्बिलो नाम हो। उनले…