काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालको उपत्यका ब्यूरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ ।
युवा संगठन नेपाल उपत्यका ब्युरोको प्रथम पुर्ण बैठक ब्युरो इन्चार्ज अनिल सि को अध्यक्षतामा र प्रमुख अतिथि पार्टी पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृती सि अतिथिहरु संगठनका केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य पाटन सि संगठनका केन्द्रिय महासचिव तथा पार्टी केन्द्रिय प्रतिनिधि सदस्य तिलक सि ,पश्चिम ताम्सलिङ ब्युरो इन्चार्ज ,संगम सि को विशेष उपस्थितिमा दुरगामी महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0