पालिका प्रमुख तामाङद्वारा एनआरएनए जापानकका नव निर्वाचित अध्यक्ष निउरेलाई बधाई
काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष नवीन निउरेलाई जापान अध्ययन अबलोकन भ्रमणमा रहनु भएको रसुवाको आमाछोदिङमो गाँउपालिकाका…