नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी आरके शर्माद्वारा युएसएबाट आग्रह
अमेरिका(न्यूयोर्क) । गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष एबं आगामी अधिवेसनमा अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन । एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा…