कतारले दियो १८ नेपाली कैदीलाई आममाफी

२०८१ चैत्र १९, मंगलवार ११:१० गते २०८१ चैत्र १९, मंगलवार ११:१० गते २०८१ चैत्र १९, मंगलवार ११:१० गते

काठमाडौंकतार सरकारले रमजान तथा ईद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले सोमबारएक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो मन्त्रालयले सो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको
मन्त्रालयले उक्त निर्णयलाई मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपालकतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढगर्ने विश्वास व्यक्त गरेको नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो जसलाई कतारसरकारले स्वीकार गरेको हो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *