ताइवानको सिमा नजिक चीनले गरयो युद्द अभ्यास

२०८१ चैत्र २०, बुधबार १४:१३ गते २०८१ चैत्र २०, बुधबार १४:१३ गते २०८१ चैत्र २०, बुधबार १४:१३ गते

बेइजिङ, २० चैत चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ।र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको  ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जवाफ दिन युद्धपोतहरू पठाए पछिचीनले मंगलबार सैन्य अभ्यास गरेको हो तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै नाम भने दिएको छैन्

चिनियाँ बयानबाजी अमेरिकी रक्षा सचिव पीट हेगसेथको एसिया भ्रमणको पछि यो अभ्यास भएको हो, जुन भ्रमणको क्रममा उनले बारम्बार बेइजिङकोआलोचना गरेका थिए ।बेइजिङको पूर्वी क्षेत्रका कमाण्डले एक विज्ञप्तिमा भनिएको , ‘लडाईमा सेनाको समन्वयको परीक्षण गर्न चीनको सेनाले टापुमानाकाबन्दी गर्ने अभ्यास गर्न जहाज, विमान तोपखाना तैनाथ गरेको छ।

गत मेमा लाइको उदयको तीन दिन पछि चिनियाँ सेनाहरूले पहिलो टापु श्रृंखलाको पश्चिम क्षेत्रहरूमा पूर्ण नियन्त्रण कब्जा गर्न युद्ध अभ्यासहरूकोआयोजना गरेका थिए चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्र मान्दछ नेतृत्व लाइलाईपृथकतावादीभन्दै आएको  यसकोघोषणाको साथमा एउटा भिडियोमार्फत पूर्वी क्षेत्रका कमाण्डले उनलाई अंग्रेजीमापरजीवीभनेका हुन , उसलाई जलिरहेको ताइवानमा चपस्टिकलेसमातेको हरियो बगको रूपमा चित्रणसमेत गरेर देखाइएको थियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *