अबको यात्रामा हामी सबै समर्पण, समझदारी र सहकार्यका साथ अगाडि बढ्नेछौं: पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)

२०८२ बैशाख २३, मंगलवार ११:५१ गते २०८२ बैशाख २३, मंगलवार ११:५१ गते २०८२ बैशाख २३, मंगलवार ११:५१ गते

काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापालेहालै सम्पन्न एकता महाधिवेशनलाईसाझा भविष्यतर्फको सशक्त कदमभन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन।

वैशाख २० २१ गते सम्पन्न उक्त महाधिवेशनले अनेकौँ जटिल परिस्थिति संवेदनशील मोडहरू पार गर्दै आपसी समझदारी, समावेशिता साझाउत्तरदायित्वको गहिरो अभिव्यक्ति दिएको उल्लेखर्दै उनले नेकि छिन​ “यो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन, हाम्रो साझाभावना, सहकार्य दूरदृष्टिको प्रमाण थियो, जसको प्रत्यक्ष अनुभूति मैले स्वयम गरेकी छु।

थापाले विश्वभरबाट सहभागी प्रतिनिधिहरूको सक्रियता सहभगिताले सम्मेलनलाई अझ गौरवशाली बनाएको उल्लेख गर्दै सर्वसम्मत रुपमा चयन भएकोनयाँ नेतृत्वले संस्थागत स्थायित्व, नीति निरन्तरता भविष्यदृष्टियुक्त मार्गचित्रप्रति प्रतिबद्धता देखाएको बताइन।

हामी आशावादी छौं, अबको नेतृत्वले पारदर्शिता, समन्वय समावेशी सोचमार्फत एनआरएनएको मूल भावनाएकताबद्ध एनआरएनएलाई अझसशक्त बनाउनेछ,” उनले जोड दीन।

उनले संस्था भित्र मतभेद स्वाभाविक भए पनि विभाजन भाई, समाधान खोज्ने संस्कृति स्थापना गर्नु नै एनआरएनएको विशिष्टता भएको बताइन।एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्,” भन्ने भावनासहित उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै नेकी छिन​, “अबकोयात्रामा हामी सबै समर्पण, समझदारी सहकार्यका साथ अगाडि बढ्नेछौं,”

साथै उनले महाधिवेशन सफल बनाउन योगदान गर्ने सम्पूर्ण सदस्य, सहयोगी, सञ्चारकर्मीहरूप्रति  विशेष आभार व्यक्तगरेकी छिन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *