भोलि राजा फर्काउन पशुपतीनाथमा बृहत् भेला ! सम्पूर्ण राजावादिलाइ निम्तो (सक्दो शेयर गरौ)

२०७५ पुष २०, शुक्रबार २०:१३ गते २०७५ पुष २०, शुक्रबार २०:१३ गते २०७५ पुष २०, शुक्रबार २०:१३ गते

राजा फर्काउन भोलि पशुपतीनाथमा बृहत् भेला ! सम्पूर्ण राजावादिलाइ निम्तो (सक्दो शेयर गरौ)

काठमाडौ : देश यतिबेला राजनितिक संकटबाट गुज्रिएको छ । पछिल्लो अवस्थामा हत्यारा र बलात्कारी सम्रक्षण हुन थालेसंगै चरम अत्याचार बढेको र भ्रस्टाचार बढेको भन्दै अहिलेकै गणतन्त्रबाट देश बन्न नसक्ने निश्कर्ष निकाल्दै राजावादीहरु एकाएक सकृय हुन थालेका छन् ।

यहि अवसरमा राजावादीहरुले शनिबार पशुपती मन्दीरसंगै एउटा भेला गरेर योजना बनाउदै देशमा राजसंस्था फर्काउन उचित पहल नै सुरु गर्ने भएका छन् । यस्तो छ उक्त युवा समूहको अपील ।
राजावादी संगठनको अपिल !
सक्दो SHARE गरिदिनुहोस । भोलि उपस्थीत भैदिनुहोस ।
सम्पुर्ण राजा बदि युवाहरु भोलि ११ बजे शनिबार पशुपति मन्दिर मा पाल्नु हुन हार्दिक निमन्त्रणा गर्दछु । राजसस्था को लागि युवाहरु एक भएर लग्नु पर्छ। जय देश! जय नरेश !!

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *