घोराही, फागुन १५ ।
होलीमा इच्छा बिपरित रङ्ग लगाउने,लोला अन्डा हान्नेहरुलाई दाङ प्रहरीले सार्वजनिक मुद्दा लगाउने भएको छ । जिल्ला प्रहरी प्रमुख एसपि दुर्गा चन्द सिँहले होलि पर्व मर्यादित एंव एक अर्कासंग सद्भाव साट्ने गरी मनाउन आग्रह गर्दै इच्छा विपरीत होलि खेल्नेलाई सार्वजनिक मुद्धा लगाउने जानकारी दिइन् । होली पर्वलाई मर्यादित र सभ्य रूपमा मनाउन पनि एसपि सिँहले आग्रह गरेकि छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0