आजको राशिफल २०७५ साल पुस २४ गते मंगलवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ, आजको दिन शुभ छ,आजको शुभ अंक ८ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ, आजको शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन,आजको शुभ अंक ११ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ, आजको शुभ अंक १२ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने, आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ;
शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारी बाटआत्म सन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्ने, मानसम्मानको अवसर प्राप्त हुनेछ ,आजको शुभ अंक ८ रहेको ।
शुभदिन !सुभ बीहानी
Views: 0