पद्मोदयमा नयाँ प्रविधिको आविस्कार

२०७४ फाल्गुन १५, मंगलवार १३:५५ गते २०७४ फाल्गुन १५, मंगलवार १३:५५ गते २०७४ फाल्गुन १५, मंगलवार १३:५५ गते

समिक्षा गाहा,घोराही १५ फागुन । पदमोद्य पब्लिक नमुना माध्यामिक विद्यालय डिप्लोमा तहमा अध्यनरत विद्यार्थि वसन्त वंलीले आफुले विभिन्न प्रविधियुत वस्तुहरुको आविस्कार गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छ्न ।

वलीले हाल सम्म ३५ प्रकारका बिभिन्न उपकरणको   आबिस्कार गरीसकको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। मोवाइल बाट राइसकुकर,फ्रिज र लाइट बोल्ने,यस्तै बाटर लेगल पानीको सतह पत्ता लगाउने उपकरण,हात हलाएर लाइट अफ तथा अन हुने ,ब्याट्रीको चार्जर कति छ भनेर पत्तालगाउने उपकरण,रातीमा आफै बल्ने र दिउसोमा आफै बन्द हुने लाइट आदी जस्ता उपकरण आबिस्कार गरेको जनाएका छन।

कार्यक्रममा वोल्ने वक्तहरुले वंली विद्यालयको सम्पति भएको भन्दै प्रसंसा व्यक्त गर्दै उज्वल भविष्यको कामना गरेका थिए । यस्त प्राबिधीक शिक्षा आजको आवश्यकता रहेकाले यसमा सबैले जोड दिनु पर्ने बताए।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिपेन्द्र कुमार घर्र्तीको अध्यक्षता एवां साना तथा घरेलु उद्योग कार्यालयका बासुदेब रिजालको प्रमख आतिथ्यता तथा नेपाल पत्रकार महासघंका अध्यक्ष सबिन प्रियासनको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सिटीईभिटीका साहायक प्रशिक्षक पदम बहादुर बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक कमल वलीले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *