होली पर्बलाई अमर्यादित ढङगले मनाउने र बिपरीत रङ तथा अण्डा हान्नेलाई सार्वजनिक मुद्धा समेत लाग्ने

२०७४ फाल्गुन १५, मंगलवार १६:२५ गते २०७४ फाल्गुन १५, मंगलवार १६:२५ गते २०७४ फाल्गुन १५, मंगलवार १६:२५ गते

सागर थापा

फाल्गुन १५ घोराही

दाङमा हाेली पर्वलाई मद्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले बिज्ञप्ति जारि गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले सबैलाई आग्रह गर्नु भएको छ। होली मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ।

आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा या मेरो 9857805555 फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ। यस बर्षको होलि पर्व भोलि पहाडि क्षेत्र र पर्सि तराई क्षेत्रमा मनाउने चलन रही आएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *