एजेन्सी – एक युवक बाख्रा बलात्कार गर्दागर्दै पक्राउ परेका छन् ।युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको भनि अचम्ममा पारेका छन् । यो अनौ घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो ।
उक्त गाउँमा बस्ने एक युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गरेका हुन् ।ती युबक २१ वर्षका केनेडी कम्बानी हुन् ।
उनले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गलत सावित भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको रु भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताएका थिए ।
जब बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न लागे जस्तो लागेपछी छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा उनी पुगे । तर त्यहा त युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।-लाइट नेपाल
Views: 0