के कहिले बाटोमा हिँड्दा पैसा भेटियको छ ?हेर्नुहोस, यस्तो कुराको संकेत दिन्छ..

२०७५ पुष २७, शुक्रबार २३:२२ गते २०७५ पुष २७, शुक्रबार २३:२२ गते २०७५ पुष २७, शुक्रबार २३:२२ गते

कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन् । ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब ? पढ्नुहोस्ः

ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ । यसका साथै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मानिन्छ ।

यदि बाटोमा सिक्का भेटियो भने
यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक नयाँ जिन्दगीको सुरुवातको संकेत हुन्छ । मानिन्छ कि तपाईलाई सफलता मिल्नेवाला छ र तपाईसँग सकारात्मक घटना घट्नेछ ।

सडकमा रुपैँया भेटियो भने
यदि तपाईलाई सडकमा रुपैँया भेटियो भने सम्झनुहोस् कि तपाईको जीवनमा सही बाटो रोज्नुभएको छ र त्यसमै अघि बढ्दा राम्रो हुनेछ ।
sources:leadingnepalnews.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *