यस्तो मज्जाको जागिर ! जहाँ सुतेको र मोजमस्ती गरेको पनि तलब दिइन्छ।

२०७५ पुष २९, आईतवार १५:०७ गते २०७५ पुष २९, आईतवार १५:०७ गते २०७५ पुष २९, आईतवार १५:०७ गते

हामिलाइ थाहा छ की जुनसुकै संस्था वा कार्यालयले आफ्ना कर्मचारीलाई काम गरेको मात्र तलब दिन्छ ।तर यस्तो ठाउ पनि छ जहा काम गरेको मात्र होइन की सुतेको पनि तलब दिइन्छ ।संसारमा यस्तो पनि कम्पनी छ, जहाँ सुतेको र मोजमस्ती गरेको पनि तलब दिइन्छ ।त्यो अनौठो ठाउ जापान हो ।जापानको क्रेजी इंक नामक एक कम्पनीले आफ्ना सबै कर्मचारीलाई कार्यालयमै सुत्न अनुमति दिन्छ । सो कम्पनीले आफ्ना कर्मचारीलाई नम्बर दिएको हुन्छ । सोही नम्बरअनुसार जो कोही कर्मचारी हप्तामा ५ दिन हरेक रात कम्तीमा ६ घन्टाका दरले सुत्न पाउँछन् ।

उक्त कम्पनिमा एक कर्मचारीले एक वर्षमा ६४ हजार येन सुतेबापत नै तलब पाउँछन् । त्यति मात्र होइन कम्पनीले आफ्ना कर्मचारी मज्जाले निद्रा पुगुन्जेल सुतून् भनेर चेकजाँचसमेत गर्ने गरेको छ । जापानमा धेरैजसो मानिस धेरैभन्दा धेरै काम गर्छन् । उनीहरू निकै कम समय मात्रै आराम गर्छन् । जसका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिने गर्छ ।सोही अवस्थालाई ख्याल गर्दै कम्पनीले कर्मचारीलाई सुत्ने वातावरण बनाउन र स्वस्थ राख्न यस्तो जुक्ति निकालेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *