काठमाडौँ। यम बुद्धको नामले चर्चा कमाएका ऱ्यापर अनिल अधिकारीले भौतिक संसार छाडेको दुई वर्ष पूरा भएको छ।
ई वर्ष अगाडि आजकै दिन ऱ्यापर अनिल अधिकारी लन्डनस्थित आफ्नो अपार्टमेन्टको बाथरुममा घाँटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले उनले आत्महत्या गरेको पुस्टि गरेको थियो ।
उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसङ्ग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौँ गीत हिट छन् ।
आज यम बुद्ध हामी माझ नरहे पनि उनका गीत हामीसँगै छन्। हेर्नुस् उनका पाँच चर्चित गीत।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0