काठमाण्डौ – गाईलाई यत्तिकै भनिएको हैन ‘गौमाता’, भिडियो हेर्नुभएमा पक्कै पनि पग्लिनेछ तपाईको दिल । घटना भारतको उत्तरप्रदेशको हो। ओएसनेपालडटकमले यो समाचारको स्रोत भारतका विभिन्न अनलाइन पोर्टलहरुबाट लिएको हो । जहाँ यो अनौठो स्वभाव भएको गाईले आफ्नो बाच्छा बाच्छीलाई नभई कुकुरका छाउराछाउरीलाई दूध पिलाईरहेको दृश्य देख्न सकिन्छ ।

ती छाउराछाउरीहरु भोकले तड्पिरहेको गौमाताले देख्न सकिनन् र सहर्ष दूध पिलाएको दृश्य अहिले भाइरुल बनिरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो घटना उत्तरप्रदेशको हो। मिडिया रिपोर्टहरुका अनुसार छाउराछाउरीकी आमा केही समय अघि मरेको समाचारमा उल्लेख छ ।

यति भावुक भिडियोले मृत अवस्थामा रहेको मानवतालाई पनि जगाउन सक्छ। सामाजिक सञ्जालमा भाईरल यस भिडियोको कमेन्ट बक्समा यस अप्रत्याशित घटनाको प्रत्यक्षदर्शी र भिडियो खिच्ने व्यक्तिले लेखे अनुसार छाउराछाउरीकी आमा मरेपछि गौमाताले नै तिनका रेखदेख गरिरहेपछि मानव मनमा पनि केही सेवामुखी कामहरु जाग्लान् भनेर यो समाचार ओएसनेपालले सम्प्रेषण गरेको हो । जुन भिडियो हेर्दा सबैको मन भावुक बन्छ नै । र दिल पनि पग्लिनेछ ।

light नेपाल बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *