विश्वका चर्चित हास्यब्यंग्यकार चार्ली च्याप्लिनले जीवनमा सफलता हात पार्न सुरुवातका दिनहरुमा निकै कष्ट गरेको बताउँदै आएका छन् ।
अनेकौ समस्याको प्रवाह नगरी सधै दर्शकहरुलाई हसाइरहने चार्लीको कलासँगै उनको भनाइ साच्चै मर्मस्पर्शी रहेका छन् । धेरै दुख र कष्टको बावजुत ठूलो सफलता हात पारेको चार्लीको भनाइले दुखमा नआतिन र धर्य गर्ने प्रेरणा दिन्छ । हेरौँ सोच नै बदल्ने चार्लीको १० भनाइहरु ।
१.ऐना मेरो जीवनको असल साथी हो । किनभने जब रुन्छु उ पनि सँगै रुन्छ म रोएको बेला उ कहिल्यै हास्दैन् ।
२.विश्वमा कुनै पनि चिज स्थायी छैन्, हामीलाई पिडा दिने दुख पनि स्थायी होइन् ।
३.मलाई सधै झरीमा घुम्न मनपर्छ । कीनकी म रोएको कसैले पनि नदेखोस् ।
४.नहाँसी बिताएको दिन साच्चै एउटा बर्बादा दिन हो ।
५.आफ्नो दुख कसैको लागि कारक बन्न सक्छ तर आफ्नो हाँसो कसैको
दुखको कारक नबनोस् ।
६.केही गर्न नसक्ने तर कल्पना मात्र गरेर अर्थ छैन् ।
७.सहि समयमा गलत काम गर्नु जीवनकै सबैभन्दा विडम्बना हो ।
८.समस्या पर्दा साथीलाई सहयोग गर्न सजिलो हुन्छ , तर उसलाई सधै आफ्नो समय दिन भने सम्भव हुँदैन् ।
९.इन्देणी खोज्न सधै तलमात्र हेरिरहनुभयो भने कहिल्यै भेट्नुहुने छैन् ।
१०.यदि तपाई मुस्कुराउनु भयो भने तपाई आफैले महसुस गर्नुहुनेछ जीवन अझै मुल्यवान छ ।
Views: 0