काठमाडौं। आज सम्म ३०० कार्यक्रममा राम्राकाम गर्दै प्रशंसा नगर्ने ,एक गल्ती गर्दा यति खेदो खन्ने भन्दै रविले प्रश्न गरेका छन् । लामिछाने सिधाकुरा जनता संग कार्यक्रम मार्फत लोकप्रिय बनेका थिए । उनको चर्चा बिदेश गएका नेपाली माझ अत्याधिक रहेको छ ।

उनलाई धेरैले भगवानको दर्जा समेत दिएका छन् । हुन पनि रविले बिभिन्न संघसंस्थाको सहयोगमा धेरै नेपाली महिलाको उद्दार गरेका छन् ।

भने, धेरै नेपालीको परिवारमा खुशि ल्याएका छन् । तर पछिल्लो समय संचारकर्मी लामिछाने बिवादित पनि बनेका छन् । उनले २४ वर्षलामो वैवाहीक सम्बन्ध टूङ्गाउदै चलचित्र विकाश वोर्डकी अध्यक्ष निकिता संग बिहेबारी गरेका छन् ।

उनले आधिकारीक रुपमा आफ्नो फेसबुक मार्फत विहे गरेको खबर सार्वजनिक गरेका थिए । उनको डिर्भोस गरेकै समय देखि केहिलेआलोचना समेत गरेका थिए ।

रविले ति आलोचक प्रति असन्तुष्टि पनि पोखेका छन् साथै रविले भनेका छन् “कार्यक्रमका ३०० भन्दा बढी भाग प्रशारण हुँदा कहि कतै त मैले राम्रो गरे हुला खै त मेरो राम्रो समाचार बनाएको तर आज एक गल्ती भेटाउदा यसरी खेदो खन्ने”उज्यालो बिहानी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *