अञ्जली लाई लाग्यो यस्तो अनौठो रोग ! सहयोग गर्न सबैलाई अपिल

२०७५ माघ ११, शुक्रबार २१:१५ गते २०७५ माघ ११, शुक्रबार २१:१५ गते २०७५ माघ ११, शुक्रबार २१:१५ गते

नाम :अञ्जली वि: क , घर बागलुङ #मोबाइल_नम्बर ९८२१३०२३०६मा अञ्जली लाई सम्पर्क गरौं.. नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले सताउदै अञ्जली विकलाई उपचारको लागी सहयोगको अपिल!बागलुङकी अञ्जली विकलाई अनौटो रोगले मर्नु न बाच्नु बनाएको छ ।

नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको बताउने विकले केहि रोग नदेखिएको बताउछिन तर उनको नाक,कान,आँखा र मुख बाट छुरो रगत बग्दछ ।

रगत बग्ने समयमा उनलाई निकै पिडा समेत हुने गरको हामीलाई सुनाउछिन । बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बस्छीन । उनका दुई बच्चा छन भने श्रीमान सुन पसलमा सामान्य नोकरी गर्दछन । घरपरिवारको समस्या सँगै उनलाई पछिल्लो समय आफ्नो रोगले समेत निकै सताउने गरेको छ ।नेपालको कुनै पनि अस्पतालमा उपचार सम्भव नभए पछि भारत जाने तयारीमा रहेकी अञ्जलीलाई आर्थीक समस्या परेको छ ।

साथै उनले आर्थीक रुपमा सहयोग गर्न समेत सबै माझ अपिल गरेकी छन । विगत बर्ष देश मुखबाट रगत बगिरहेको उनलाई केहि महिना यताबाट मुख,नाक,कान र आँखाबाट समेत रगत बग्न थालेको छ ।

यो सँगै उनी थप समस्यामा परेकी छन । उनी भन्छीन डक्डरलाई देखाउदा केहि छैन रोग त्यस्तो भन्छन तर आफुलाई यति ठुलो समस्या छ ।उनलाई सहयोग नर्ग चाहने पाठकहरुले उनको सम्पर्क नम्बर ९८२१३०२३०६ अञ्जली विकलाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ ।केटीएम दैनिकबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *