सिंगो भारतलाई नचाउदै नेपाली सुजन मार्फा तामाङ ‘डान्स प्लस- ४’ को फाईनलमा (हेर्नुहोस भिडियो)

२०७५ माघ १३, आईतवार १२:०५ गते २०७५ माघ १३, आईतवार १२:०५ गते २०७५ माघ १३, आईतवार १२:०५ गते

काठमाडौँ। नेपालमा चिरपरिचित नाम हो सुजन मार्फा तामाङ। हाल प्रसारण भइरहेको भारतीय डान्स टेलीभिजन रियालिटी शो ‘डान्स प्लस ४’ मा सहभागी हुनु अगाडि उनी “डान्स इन्डिया डान्स” मा समेत गएका थिए। उनी उक्त रियालिटी शोमा टप ६ सम्म पुग्न सफल भएका थिए।


सुजन मार्फा तामाङ डान्स इन्डिया डान्सुमा कम भोटका कारण फाइनलमा पुग्न सकेका थिएनन् भने हाल ‘डान्स प्लस ४’ को फाइनलमा भने पुग्न सफल भएका छन् । सुरुवात देखि नै आफ्नो प्रस्तुतिले सबैको मन जित्न सफल भएका सुजनलाई अब जिताउन दर्शकको साथ आवश्यक छ।

‘डान्स प्लस ४’ को फाइनल फेब्रुअरी ३ मा हुनेछ। अहिले उनको जोडीको रुपमा आसामकी आँचल रहेकी छिन्। हेर्नुस् स्टार प्लसले आफ्नो युट्युबमा सार्वजनिक गरेको यो प्रोमो साथै नयाँ पेजले तयार पारेको यो भिडियो रिपोर्ट :
https://www.facebook.com/officialsujanmarpatamang/videos/260841281479613/

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *