पत्याउनै नसकिने गरी बढ्यो सुनको भाउ

२०७५ माघ १३, आईतवार १५:१० गते २०७५ माघ १३, आईतवार १५:१० गते २०७५ माघ १३, आईतवार १५:१० गते

काठमाडौँ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।आज ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *