यि हुन् संसारकै सबैभन्दा ठूलो अण्डकोष भएका ब्यक्ति, ४५ किलोको अण्डकोषका कारण उनको जीन्दगी नै हुन आँट्यो बर्बाद

२०७५ माघ १४, सोमबार २१:३८ गते २०७५ माघ १४, सोमबार २१:३८ गते २०७५ माघ १४, सोमबार २१:३८ गते

एजेन्सी । तपाई हामी सामान्य अवस्थाका पुरुषको अण्डकोष हामीलाई सामान्य लागेपनि अमेरिकाको मिसिगनका ३९ वर्षीय ड्यान नामका पुरुषको अण्डकोष निरन्तर बढेर ४५ किलो पुगेपछि उनले तनावको जिन्दगी बाँचीरहेका छन् ।

जसका कारण उनलाई दैनिक जीवनमा साह्रै कठिनाइ भैरहेको छ । निरन्तर बढिरहेका अण्डकोषले उनलाई हिड्न र उठ्न बस्न समेत कठिनाइ हुन्छ ।

आफ्नो उपचारमा ठूलो रकम खर्च हुने भएका कारण उनले सहयोगका लागी अपिल गरिरहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *