निर्मला हत्या प्रकरणमा मुछिएका कञ्चनपुरका दुई दिदी बहिनी बबिता बम र रोशनी बम यतिबेला सुरक्षा माग गर्दे काठमान्डौ आएका छन् ।
निर्मलाको हत्या भएदेखि नै विभिन्न आरोपहरुको सामना गर्दे आएका बम दिदीहरुलाई लगातार महिलाअधिकारकर्मीले धम्काएपछि असुरक्षा महसुस गर्दे सुरक्षाका लागि काठमाडौँ आएका हुन् । उनीहरुलाई निर्मलाको हत्यामा संलग्नता रहेको दाबी गरिँदै आएको छ तर प्रहरीले भने उनीहरुबिरुद्ध कुनै प्रमाण नभेटेपछि दोषी मान्न सकेको छैन ।
तर निर्मलाका परिवार र घटनाको छानबिन गर्न बनाएको समितीहरुले उनीहरुलाई दोषी करार दिँदै सरकारलाई प्रतिवेदन बुझाएपछि जनमानसमा पनि उनीहरुप्रति तिब्र आक्रोस बढेको छ । भिडियो हेर्नुहोस
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0