कृष्णलेको सरकारलाई कडा चेतावनी: भोट हाल्ने दिन मलाइ बोकेर लाने? कृष्ण झैँ पिडित उनकै घरमा

२०७५ माघ १५, मंगलवार ०६:०४ गते २०७५ माघ १५, मंगलवार ०६:०४ गते २०७५ माघ १५, मंगलवार ०६:०४ गते

पछिल्लो समय कृष्ण ओलीलाई सहयोग आउने क्रम बढिरहदा एता सरकारले भने सुक्को सहयोग नगर्दा कृष्ण आक्रोशित भएका छन।सरकारले आफ्नो अबस्थालाई आज सम्म एक पटक न निहालेको तर करोडौ जनताले यसरी सहयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्।

आफ्नै ओली खानदान सरकारमा रहदा पनि आफ्नो अबस्थालाई प्रतक्ष्य निहाल्न नखोजेको भन्दै उनले चेतावनी दिएका छन ।

कमल सरगमले लिएको कुराकानीमा उनि आक्रोश हुदै भने “सरकारले भोलि चुनाव आउदा मलाइ बोकेर भोट हाल्न लाने दिन नआओस खबरदार”।

उनको आँखामा आँसु देखिन्थ्यो क्रोध थिए कृष्ण न हुन् पनि किन करोडौ नेपालीको सहयोग आउदा अझै सरकारले एक पटक चासो दिएनन कृष्णलाई।सोहि क्रममा एक अर्का असक्त व्यक्ति जो अहिले सहज रुपमै हिड्न सक्छन उनि पनि मिडियामा आएका छन हेरौ कुरकानी हाल सम्म कति आयो सहयोग सबै जानकारी :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed