भरुवा बन्दुक खेलाउदै गर्दा दाजूले गोलि प्रहार गरे आफ्नै बहिनिलाई

२०७५ माघ १५, मंगलवार १६:३८ गते २०७५ माघ १५, मंगलवार १६:३८ गते २०७५ माघ १५, मंगलवार १६:३८ गते

काठमाडौँ – एक युवाले आफ्नै बहिनिलाई गोलि प्रहार गरेका छन्।

डडेल्धुराको नवदुर्गा गाउँपालिका(५ का एक युवाले घरमा राखिएको भरुवा बन्दुक खेलाउदै गर्दा आफ्नै बहिनिलाई गोलि प्रहार गरेका हुन् । गोलि प्रहार गर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका(५ का १५ वर्षीय कुलदिप बिक रहेका छन् ।

उनले आफ्नी बहिनि ११ वर्षीय आरतीकुमारी बिकलाइ गोलि प्रहार गरेका हुन् । प्रहरीका अनुसार गोलि लागि घाइते भएकी आरतीकुमारीलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लागिएकोमा थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज पुर्याइएको छ ।

प्रहरीले उनका दाजु कुलदिपसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed